Section 15
गुठी जग्गाको मुआब्जा :

यस ऐन बमोजिम गुठी जग्गा प्राप्त गर्दा सो जग्गाको मुआब्जा सम्बन्धमा गुठी संस्थान ऐन, २०३३ मा तोकिएबमोजिम हुनेछ ।